Use APKPure App
Get नेपालको इतिहास old version APK for Android
नेपालको इतिहास , İngilizce ve Nepalce (नेपाली) Dilleri Var
(İngilizce)
Nepal'in tarihi, daha geniş Hint alt kıtasının ve Güney Asya ve Doğu Asya bölgelerini içeren çevre bölgelerin tarihi ile iç içedir.
Nepal çok etnikli, çok ırklı, çok kültürlü, çok dinli ve çok dilli bir ülkedir. En çok konuşulan dil Nepalce'dir ve onu diğer birkaç etnik dil takip eder.
Nepal Krallığı 1768'de kuruldu ve modern Nepal topraklarını oluşturacakları birleştirmek için bir kampanya başlattı. Krallığın hem zafer hem de kayıplarla sonuçlanan Çin-Nepal Savaşı'na katılması ve nihayetinde 1792'den 1865'e kadar Çin'in Qing hanedanının bir haraç devleti olarak kabul edilmesi nedeniyle bazı eski topraklar kaybedilmişti.[1] Anglo-Nepal Savaşı İngiliz zaferiyle sonuçlandı ve Nepal topraklarının bir kısmını devretti. Kurucu meclis seçimi için tarihi bir oylamada, Nepal parlamentosu Haziran 2006'da monarşiyi ortadan kaldırmak için oy kullandı. Nepal, 28 Mayıs 2008'de federal bir cumhuriyet oldu ve resmi olarak 200 yıllık sona eren 'Nepal Federal Demokratik Cumhuriyeti' olarak yeniden adlandırıldı. - Şah hükümdarlarının eski saltanatı.
(नेपाली)
एसियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रूका अन्य देफरशका अक्षेत्रूका अन्य देशरशहरशकाखाभाशर नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्र्रको रूपमा रहिरह्यो। विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकराणीहरूको आकर्षण विशेबढ्षणरूपन राबढा। ूपा।र पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एकरोड वर्षभन्दा अगाडिदेखि नै नेपालकलोल्बा नरथकला कला नरपकला कला लरपकला कला अवशरपकोा कोा अवशरलकोा कोा अवशेषले एेषले एेषले एकरोड नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपालाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयवस्तु नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र किर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य को रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपोवन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
हाम्रो देश नेपालको नामकरण कसरी भयो भन्ने बारेमा नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइ यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द 'निपालयबाट भएको हुा स्टरणब" यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्:
नेपाल शब्द तिब्बती भाषा नियमपालबाट आएको हो, यसको अर्थ हो "पवित्र भूमी" हुन्छ।
धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रिरय यहाँ ने जसको अर्थ हो ऊन र पाल जसको अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ।
ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण र राल(संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ।
Uyarı :
Bu uygulama, eğitim ve araştırma amacıyla geliştirilmiştir ve adil kullanım yasası, yaratıcı ortak lisans kapsamında geçerlidir ve çoğaltılan içeriğe sahip ekranlarda Google tarafından sunulan reklamlarla ilgili politikayı ihlal etmez. eğitim ve araştırma amacıyla önce telif sahibinden izin alınması gerekir.
Last updated on Nov 5, 2022
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Yükleyen
Italo Bruno
Gereken Android sürümü
Android 5.0+
Bildir
नेपालको इतिहास
Nepal History2.2 by HistoryofTheWorld
Nov 5, 2022